नायकले नायीकाको 'ब्रा' तानेर स्तन समातेपछि ...

Unknown | 16:27 | 0 comments
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


बलिउडमा सार्वजनिक हुने तयारीमा रहेको चलचित्र 'जिला गाजियबाद' हाल निकै चर्चामा रहेको छ। चलचित्र चर्चामा आउनुको कारण हो चलचित्रमा रहेको  बोल्ड सिन। एउटा सिनमा नायक अर्शद वार्सी नायीका मिनिाशा लाम्वाको स्तन समात्दै गरेको देखाइएको छ। चलचित्रमा चर्चामा ल्याउन सवैतिर यही पोस्टरको प्रयोग गरिएको छ।संगसंगै चलचित्र पनि निकै बोल्ड सिनहरु भरिएको बताइएको छ।


चलचित्र अर्को महिना जनवरीमा सार्वजनिक हुँदैछ। अर्शद वार्सी र मिनिशा लाम्वा राम्रा साथी भएका कारण पनि बोल्ड सिनहरु सजिलै गरिएको चलचित्र पक्षले जनाएको छ। यस सिनलाई बलिउडको अहिलेसम्मकै बोल्ड सिन भनेर समेत प्रचार गरिएको छ।केही समय यता छायाँमा परेका अर्शद र मिनिशा दुवैको लागि यो चलचित्र निकै महत्वपुर्ण मानिएको छ।
हेरौ चलचित्रको बोल्ड मानिएको सिन..

भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

ENTERTAINMENT GOSSIPS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS